नेपाली संघीयताका लागि अमेरिकामा बहस

Read Time:1 Minute, 4 Second

नेपालमा राज्य पुर्नसंरचनाको विषयमा गरमागरम बहस चलिरहेको बेलामा अमेरिकामा  नेपालका लागि संघीयता विषयक अन्तरकि्रया हुने भएको छ । मार्च २५ तारिखमा मध्यान्ह ३ देखि ६ बजेसम्म हुने क्रार्यक्रममा वेस्र्टन मिचिगन युनिभसर्िटीका प्राध्यापक डा महेन्द्र लावतीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको विके राना मगरले इमेलमार्फत जानकारी दिएका छन् ।

 
संघीयता र समावेशी लोकतन्त्रको विषयका अध्यता डा लावतीको कार्यपत्रमाथि जर्ज म्याशन युनिभसर्िटीका प्राध्यापक डा गंगाबहादुर पुन मगरले टिप्पणी गर्ने कार्यक्रम रहेको रानाले जनाएका छन् । आयोजकका अनुसार स्काइपमार्फत संसारभरीबाट प्रश्न सोध्न सकिनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %