मेप्राङ्ग फिल्म प्रोडक्सनको दोश्रो प्रस्तुति गुरुङ्ग भाषा र सँस्कृतिमा आधारित गुरुङ्ग चलचित्र मिग्ली अर्थात आँसुको यही चैत्र ४ गते शनिवार पोखरा सभागृह हलमा विशेष प्रदर्शन गर्ने भएको छ ।
लाहुरेप्रथा र प्रेमकथालाई आधार बनाई निर्माण गरीएको चलचित्र मिग्लीको शनिवार विहान ९ वजे १२ वजे र ३ वजेगरी पोखरा सभागृह हलमा ३ शो गर्न लागेको चलचित्रका निर्माता एवम् नायक राजु गुरुङ्गले जानकारी दिनुभयो ।
कास्कीको मेप्राङ्ग मोहरिया साततालको वगैचा लेखनाथ तथा कास्कीको पर्यटकिय गाउँ सिक्लेस लगायतका स्थानहरुमा छायाङ्कन गरीएको चलचित्रमा राजु गुरुङ्ग, विष्णु गुरुङ्ग, जस्सु गुरुङ्ग, लक्ष्मी गुरुङ्ग, देवी गुरुङ्ग, हिमान्सु गुरुङ्ग, सिक्लेस खुशीमान गुरुङ्ग र वीर माया गुरुङ्ग लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
८ लाखको लागतमा निर्मीत चलचित्र मिग्लीमा रामबजार निवासी राजु गुरुङ्ग लेखनाथ सैनिकवस्ती निवासी राजु गुरुङ्ग र तल्लो गगनगौडा लेखनाथ निवासी ओम गुरुङ्ग निर्माता हुनुहुन्छ ।
दिपकमान उदासले छायाङ्कन गर्नुभएको चलचित्र मिग्लीमा रोशन गुरुङ्गको रचनामा रहेका गीतहरु गायक धन वहादुर र गायिकाद्धय शान्ती गुरुङ्ग र कुसुम गुरुङ्गले स्वर दिएका छन् ।
देवीजंग तमु पोखरा
u’?ª rnlrq ldUnL x]g{ kf]v/f ;efu[x cfpg’xf];\
d]k|fË lkmNd k|f]8S;gsf] bf]>f] k|:t’lt u’?Ë efiff / ;F:s[ltdf cfwfl/t u’?Ë rnlrq ldUnL cyf{t cfF;’sf] oxL r}q $ ut] zlgjf/ kf]v/f ;efu[x xndf ljz]if k|bz{g ug]{ ePsf] 5 .
nfx’/]k|yf / k|]dsyfnfO{ cfwf/ agfO{ lgdf{0f u/LPsf] rnlrq ldUnLsf] zlgjf/ ljxfg ( jh], !@ jh] / # jh]u/L kf]v/f ;efu[x xndf # zf] ug{ nfu]sf] rnlrqsf lgdf{tf Pjd\ gfos /fh’ u’?Ën] hfgsf/L lbg’eof] .
sf:sLsf] d]k|fË, df]xl/of, ;fttfnsf] ju}rf n]vgfy tyf sf:sLsf] ko{6lso ufpF l;Sn]; nufotsf :yfgx?df 5fofª\sg u/LPsf] rnlrqdf /fh’ u’?Ë, lji0f’ u’?Ë, h:;’ u’?Ë, nIdL u’?Ë, b]jL u’?Ë, lxdfG;’ u’?Ë l;Sn];, v’zLdfg u’?Ë / jL/ dfof u’?Ë nufotsf snfsf/x?n] clego u/]sf 5g\ .
* nfvsf] nfutdf lgdL{t rnlrq ldUnLdf /fdahf/ lgjf;L /fh’ u’?Ë, n]vgfy ;}lgsj:tL lgjf;L /fh’ u’?Ë / tNnf] uuguf}8f n]vgfy lgjf;L cf]d u’?Ë lgdf{tf x’g’x’G5 .
lbksdfg pbf;n] 5fofª\sg ug'{ePsf] rnlrq ldUnLdf /f]zg u’?Ësf] /rgfdf /x]sf uLtx? ufos wg jxfb’/, / uflosf4o zfGtL u’?Ë / s’;’d u’?Ën] :j/ lbPsf 5g\ .
b]jLh+u td’ kf]v/f