सवै नेपालीलाई जोड्न वनभोज कार्यक्रम

Read Time:1 Minute, 3 Second

२७ फ्रेबुअरी, हङकङ
 हङकङ स्थित नेपाली महाबाणिज्यदुत विनोदकुमार उपाध्यायको प्रमुख अतिथि र हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगरको विशेष आतिथ्यमा नेपाली जनसम्पर्क समिति हङकङको मेची महाकाली वनभोज कार्यक्रम सम्पन्न भयो । मंकी हिलमा गरिएको उक्त कार्यक्रममा हङकङमा भएभरका संस्थाका प्रतिनीधिहरुको उपस्थिति थियो ।
 
समितिका सदस्यहरुका भनाईमा हङकङमा भएका सबै जात जाति, संघ संस्थाहरुलाई एकै ठाँउमा ल्याई भातृत्व बढाउन उक्त कार्यक्रम आयोजन गरिएको हो । कार्यक्रममा विभिन्न नाचगान , दोहोरी, राफल ड्रा जस्ता मनोरन्जक कार्यक्रम आयोजन गरिएकोथियो ।

कार्यक्रम विस्तृत रुपमा चियाउन यहा क्लिक गर्नुस् 

टेक पुन मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %