खुकुरी देखाएर युवतीलाई धम्क्याएको भिडियो बाहिरिएपछि पक्राउ

Read Time:31 Second

Breaklinks

दाङको तुलसीपुरमा युवतीलाई जङ्गलमा लगेर खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि २४ वर्षीय रमेश ठाडा मगर पक्राउ परेका छन्।
घरमा खानतलासी गर्दा विभिन्न प्रकारका लागूऔषधसमेत बरामद भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अर्का एक युवक पनि नियन्त्रणमा छन्।
https://www.youtube.com/watch?v=jiXtJ4opEhI

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %