गुर्खा राइफल्म्यान सचिन लिम्बू को निधन

Read Time:2 Minute, 9 Second

अफ्गानिस्थानको लडाइमा घाइते भएका सचिन लिम्बूको कुइन एलिजाबेथ हस्पिटल बिर्मिङ्हम मा २ जनवरी २०१२मा  मृत्‍यु भएको बेलायती रक्षा

मन्त्रालयले जनाएको छ । गुर्खा राइफल फर्स्ट बतालियन्का सचिन को निधन प्रति गहिरो दु:ख प्रकट गर्दै उक्त घट्ना सार्वजिन्क गरेको छ । अफ्गानिस्थानमा

सुर्क्षार्थ खतियेका लिम्बू जुन २०१० मा बिद्रोहीद्वारा बिछैएको बिस्फोटन्मा परि घाइते भएका थिए त्यस्पस्चात  उनलाई उपचारको नीम्ति बेलायत

ल्याइएको थियो र उपचारकै क्रममा उन्को निधन भएको जनाइएको छ ।

सैनिक प्रिस्थभुमिका  २३ बर्सिय लिम्बू, परिवारमा एक्लो छोराको रुपमा  ०३ अक्टोबर १९८८मा मोरङ नेपालमा जन्मेका थिए। उनी सन २००७ मा

ब्रिगेद अफ गोर्खास्मा छानियका थिए। बेलायतको क्याट्रिक्मा  इन्फ्यान्त्रिम्यान त्रैनिङ सकी फर्स्ट रोयल गोर्खा राइफल्स्मा छिरी ब्रुनाइमा बिबिध सैनिक

ट्रेनिङ सकी उनलाई अफ्गानिस्थान्मा पठाइएको थियो । कमान्डिङ अफिसर देविद रोबिन्सोन्का अनुसार् उनी सुरक्षर्थ खतिएको हेल्मान्ड प्रान्तमा

बिस्फोट्मा परि सख्त घाइते भएका सचिन लिम्बू १७ महिना सम्म  जीवन् मरनको  जटिल अवस्थामा पुगेका उपचार्कै क्रममा आफन्त हरूको बिच् निधन

भएको थियो ।सम्म सन २००१ देखि सुरु गरिएको अफ्गानिस्थानको सैनिक कार्बाहिकै क्रममा उनी समेत गरि अहिले सम्म ३९५ बेलायती सेनाको मृत्‍यु

भएको छ ।


चजिन्द्र राना मगर, युके

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %