मधेश प्रदेशमा पनि पानी पर्ने पूर्वानुमान, पूर्वी तराईमा मनसुन थप सक्रिय हुने सम्भावना

Read Time:32 Second

कस्मिरा खासु

काठमाण्डौ, असार ३१
पर्याप्त पानी नपरेर रोपाइँ प्रभावित भएको पूर्वी तराईमा मनसुन थप सक्रिय हुन थालेको छ । झापा, मोरङ लगायतका जिल्लामा पानी पर्न थालेको र विस्तारै मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमबिद् डेभिड ढकालले जानकारी दिनुभयो ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %