जनजाति महासंघले मंकी हिलमा विजुली, पानी र शौचालय माग्यो

Read Time:1 Minute, 12 Second

हङ्कङ ३०
हङ्कङका करिब सबै नेपाली तथा अन्य इथ्निक मायनोरिटज  संघसंस्थाहरुले कार्यक्रम आयोजन गरि जंगल घन्काउने मंकीहिलमा पानी, विजुली र शौचालयको अभाव भएको भन्दै आदिवासी जनजाति महासंघ हङकङले सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएकोछ । आदिवासी जनजाति महासंघका अध्यक्ष एम बी थापा मगरका अनुसार, यस्तो ब्यवस्था गरिदिनका निम्ति  हङकङ सरकार अन्र्तगतको एग्रीकल्चर फिसेरियस एण्ड कन्र्जवेसन डिपार्टमेन्टका अधिकारी वाइएमलीलाई उक्त ज्ञापनपत्र बुझाइएकोथियो ।

त्यहि प्रकृत्तिको ज्ञापनपत्र उक्त अवसरमा डिएवी दलको एथ्निक मायनोरिटिजका अध्यक्ष अध्यक्ष लाम कोङ यु एस बी एस लाई पनि बुझाइएको थापाले बताएकाछन् ।
मंकिहिलको नामले चिनिने यस स्थानलाई कम्सान कन्त्री पार्क विविक्यू सैएत नम्बर २ भनिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %