पाल्पा श्रीनगर सेवा समिति हंगकंगले आठौ बार्षिक उत्सब

Read Time:2 Minute, 42 Second

२६ डिसेम्बर, युनलोंगस्तिथ ताइतम कन्ट्री पार्कमा पाल्पा श्रीनगर सेवा समिति हंगकंगले आठौ बार्षिक उत्सब भव्यताका साथ् मनाएका छन् । आज भन्दा आठ बर्ष अगाडी २६ तारिक कै दिन समिति  स्थापित भएको थियो ।

सस्थाका सस्थापक अधक्ष तथा बर्तमान सल्हाकार गणेश जंग राना मगरको प्रमुख अतिथि र सस्थाका अधक्ष बलबहादुर थापा मगरको  अधक्षतामा  सस्थाका सदस्य कर्णबहादुर बिस्वकर्माको स्वागत मन्तब्य र सचिब हेमबहादुर थापा मगरले कार्यकर्म संचालन गरेका थिए।

अन्य अतिथिहरुमा निबर्तमान अधक्ष एक बहादुर राना मगर, हंगकंगस्थित बारिज्य दुताबासका सहचारी भोजराज भुसाल(पाल्पा, बरांगडी), मगर संघ हंगकंगका  अधक्ष चन्द्र ज्योति आले मगर, हालै सम्पन्न हंगकंग बढी बिल्डिंग एसोसिएसनले संचालन गरेको बढी बिल्डिंग च्याम्पिएन सिपमा बेस्ट पोस्फ्री ओइटमा  सेकेन्ड रनर अप  साथै नो भाइसमा बिजेता मिन बहादुर कुवर मगर, अर्का नो भाइसमा सेकेन्ड रनर अप भएका धुर्ब थापा मगर ,बसन्त श्रीनेट मगर, मिन बहादुर दर्लामी मगर ,पूर्ण दर्लामी मगर,सल्हाकार रुप थापा मगर, मनोज सुर्यबंसी मगर ,राज्यसत्ता डटकम का हुम् पचभैया, एचकेनेपाल डटकम का अम्बु गुरुङ  थिए ।

सस्थामा स्थापना कालदेखि विविन्न क्षेत्रमा योगदान गर्दै आउनु हुने सस्थाका  विविन्न ब्याक्तितोहरुलाइ पाल्पाली ढाका टोपी र खादाले सम्मान गरिएको थियो । तेस्तै हंगकंग बढी बिल्डिंग एसोसिएसन ले संचालन गरेको बढी बिल्डिंग च्याम्पिएन सिप मा भाग लिएर बिजेता हासिल गर्ने खेलाडीहरु मिनबहादुर कुवर मगर, धुर्ब थापा मगर, तिलक सोमई मगरलाई पनि सम्मान गरिएको थियो । सस्थाका अधक्ष बलबहादुर थापा मगरले पाल्पाको इतिहासिक,प्रतकिय र रमर्णिय स्थल बारे जानकारी गराउदै  कार्यकर्म समापन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %