पाेडकास्ट:बिनु पाेखरेल
लामो समय त्रिभुवन युनिर्भसिटीमा बौद्ध दर्शन प्राध्यापन गराउनुभएको प्रा.डा. सुरेन्द्र मान बज्रचार्य । जो लुम्बिनि युनिर्भसिटीको प्रागिक परिसद् सदस्य । जो लोटस रिसर्च सेन्टर या बौद्ध धर्म सम्बन्धि अध्ययन गर्ने शंस्थाको अध्यक्ष पनि हुनुहुन्छ ।
साभार: बिनु पाेखरेलकाे पाेडकास्ट बाट