किरात धर्म तथा साहित्य उत्थान सँघ राष्ट्रिय समिति हङकङको आयोजनामा किरात माङहीमको परिसरमा किरात धर्मका केन्द्रिय पार्षद सिप्तुङखा प्रेम कुमारको प्रमूख अतिथ्यमा मुहिगुम अङसीमाङको ५८ औं जन्मोत्सब तथा अङसीमामाङको नोमाङगेन्ना सेवा सम्पन्न गरियो भएको छ । ४ डिसेम्बरमा समितिका अध्यक्ष नेम्बाङ मोहन मानको सभापतित्वमा सयौं भत्तजनको उपस्थितिमा अत्यन्त बृहतरुपमा उत्त समारोहको समुद्घाटन प्रमूख अतिथिबाट मुहिगुम अङसीमाङ तथा अङसीमामाङको तस्बिरमा माल्यार्पण साथै दिप प्रजलनगरी माङसेवाारा गरिएको थियो ।
साङदाङगेन वारुमसाबा तुम्सा तुलक हाङले किरात सिवाखाहुनको माध्यमबाट उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए । स्वागत मन्तब्यको क्रममा येङदेन हेमले माङ आत्माले चिन्नु पर्छ आँखाले होइन भन्ने धारणा राखे ।संघिय लिम्बूवान माचका अध्यक्ष काम्बाङ नवराजले यसरिनै एक भएर गयौं भने हामी चाढैनै लक्ष्यमा पुन्न सक्छौं भन्दै शुभकामना ब्यक्त गरे ।
कार्यक्रमका प्रमूख अतिथि प्रेमकुमारले अङसीमाङको यो पृथ्बीमा आगमनले गर्दा किरातीहरुकॊ भाग्य खुलेको बताए । समितिका सचिब लक्सम इन्द्रकुमारले कार्यक्रम साचालन गरेका थिए भने समारोहका सभापति नेम्बाङ माहनमानले शङखको ध्वानिमा यस्तो शत्ति हुन्छ जस्लाइ जगाएर चलाइयो भने भुत प्रेत देखिलिएर आखिडाहीलाइ हटाउने काम गर्छ अङसीमाङ र अङसीमामाङले आफ्नो ब्यतिगत स्वार्थलाइ परराखेर किरातजातिको निमित्त जिवन सुम्पिनु भएको ब्यत्तगर्दै समारोहको बिर्षजन गरे ।
तुम्सा तुलक हाङ