कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा ५ विधेयक प्रमाणीकरण

Read Time:1 Minute, 12 Second

राज्यसत्ता

प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम माननीय सभामुखज्यूबाट प्रमाणित गर्नुभई पेश हुन आएका देहायबमोजिमका विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज मिति २०८१।११।२९ गते प्रमाणीकरण गर्नुभएको छ ।

१. प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१

२. प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०८१

३. केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१

४. प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१

५. कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %