पूर्ण बहादुर राना
ललितपुर , शनिबार, १० फागुन, २०८१ साल । बृटिश गाेर्खा सैनिक र उनिहरूका सन्ततिकाे वंशजकाे नागरिकता निरन्तर रूपमा कायम गर्नुपर्ने माग सहित जानकारि भेला ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) अभियानका अध्यक्ष थर्क राना मगरकाे सभाध्यक्षता र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालकाे प्रमुख आतिथ्यतामा शालिग्राम हाेटेल जावलाखेल ललितपुर, नेपालमा सम्पन्न भएको छ ।