तिमी मर्छाै

Read Time:1 Minute, 2 Second

-पूर्णबहादुर राना “मेल्क्हाट माम्हिन्च”

तिमी पढ या नपढ
तिमी मर्छाै
तिमी पैसा कमाउ या नकमाउ
तिमी मर्छाै
तिमी सफल हाेउ वा नहाेउ
तिमी मर्छाै
तिमी सरकारि जागिर खाउ या नखाउ
तिमी मर्छाै
तिमीसँग पेन्सन हाेस या नहाेस
तिमी मर्छाै
तिमीसँग बैंक ब्यालेन्स हाेस या नहाेस
तिमी मर्छाै
तिमी ठूलाे मान्छे बन या नबन
तिमी मर्छाै
तिमी सुन्दर हाेस या नहाेस
तिमी मर्छाै
तिमी अग्लाे हाेस या नहाेस
तिमी मर्छाै
तिमी गाेराे हाेस या नहाेस
तिमी मर्छाै
तिमी संसार घुम या नघुम
तिमी मर्छाै
तिमी राेगि हाेस या नहाेस
तिमी मर्छाै ।

त्यसैले जीवनका उतारचढावहरू, सफलता र असफलताहरू, हाँसाेखुसि र दु:खकष्टहरू काल नआईन्जेल काल भुलाउने मेसाे रहेछ ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %