पहिचान अनलाइन
सम्पूर्ण संचारमाध्यमहरु अमेरिकाका राष्ट्रपति डोनाण्ड ट्रम्पको तेस्रो/ट्रान्स/गैर-बाइनरी लैङ्गिकताका विरुद्धका नीतिहरूको प्रभाव र नेपालमा यसको असरलाई कसरी सामना गर्ने? सम्बन्धमा सहयोगी, समर्थक, र शुभचिन्तकहरूसँग छलफल कार्यक्रम आयोजना गर्दैछौ । समावेशी भविष्यका लागि मार्ग तयार गर्न तपाईंको योगदानले यस पहललाई बल प्रदान गर्नेछ। अत : निम्न उल्लेखित मिति, स्थान र समयमा उपस्थित भएर समाचार संकलन गरिदिनुहुन अनुरोध गर्दर्छौ ।
मिति : २०८१ माघ १० गते (जनवरी २३, २०२५)
समय : बिहान ११ : ०० बजे
स्थानः मायाको पहिचान, अनामनगर, काठमाडौं (सिंहदरवार पूर्विगेट अगाडि)