राष्ट्रिय जन्मुक्ती पार्टी युरोप शाखाको प्लम स्टिड्मा भेटघाट सम्पन्न

Read Time:10 Minute, 46 Second

६ नोवेम्बर २०११ ,प्लम्स्टिड ,लन्डन
राष्ट्रिय जन्मुक्ती पार्टी नेपालको युरोप शाखाले गत आईतवार प्लम स्टिड्मा वार्षिक भेटघाट कार्यक्रम् सम्पन्न गर्यो उक्त सस्न्थाका प्रमुख थर्क रानाको  अदक्ष्यतामा तय गरिएको थियो भने कार्यक्रम्को सन्चालन उक्त सन्स्थाका सह सचिव पदम थापाले गर्नु भएको थियो ,उक्त कार्यक्रम्का प्रमुख अतिथि हरुमा राष्ट्रिय जनमुक्ती पार्टि नेपालका बसन्त थापा ,हङ्कङ बाट पाल्नु भएका हुम थापा मगर हुनु हुन्थियो ,कार्यक्रमको सुरुवातमा  नेपालको ताजा घत्नाक्रम बारे अवगत गराउदै पदम थापा ले पछिल्लो चरणमा राजनैतीक घट्नक्रम बारे सबैलाई चासो र नजानी नहुने कुरा प्रति सचेत हुन आग्रह गर्दै माओवादी सरकारको प्रधान्मन्त्री बाबुराम भट्टराईले देश् को अहित हुने बिपा सम्झौता गरेर ठुलो भुल गर्न पुगेको जिकिर गर्नु भयो जस्ले अहिले नेपाली राजनीति ताती रहेको छ र नेपाल र नेपाली को भलो चाहने सबैलाई यस सम्झौताले पिरोलेको छ भन्नु भयो जस्को तिब्र बिरोध माओवादीको  आफ्नै पार्टी र अन्य पार्टी बाट भई रहेको जनाउदै हिजो काङ्रेस जन हरुले बिभिन्न  रास्त्रघाटी सम्झौता गरि नदि नाला बेच्ने जस्ता घिनौना दुस्कार्य गरेर बद्नाम कमाउदै गए भने त्यहि बाटो पछौयाउदै नेपालीको अहित हुने  भारतसँग गरिएको दुइपक्षीय लगानी तथा संरक्षण सम्बन्धी सम्झौताको चर्को बिरोध सर्बत्र भई रहेको जनाउनु भयो ,त्यस्तै माओवादी सेना समायोजन गर्ने कुरामा पनि माओवादी सरकारले बिशेष गरि आदिबासी जनजाति लाई  ठुलो धोका दिएको जनाउनु भएको थियो ,अहीले जना सेनालाई ५- ६ लाख रकम बढ्ने सम्झौता भैरहेको जुन पाउनु पर्नेले होईन अवसर्बादी हरुले पाइ रहेको जनाउनु भयो हिजो युध्ह काल्मा लुकेर बस्ने बाहुन छेत्री लगयत्का कथित उपल्लो जाति हरु अहिले उक्त सुबिधा भोग गर्न अघि परेका छन् भने ज्यान जोखिम्मा पारेर लडाइमा होमिएका आदिबासी जनजाति त्यस्मा पनि सबै भन्दा पीडित र धोका पाउने मगर हरु भएको जिकिर गर्नु भयो,२००७ साल को क्रान्ति ,२०११ साल ,२०३६ साल ,२०४६ सालको बहुदलिय पद्दती ,२०६३ को जनाअन्दोलनले राजा हटाउने बाहेक मुलुकमा परिवर्तन ल्याउन नसकेको उहाँको कथन थियो ,परिवर्तन भयो त खाली ती अवसरबादी नेता हरुलाई जो बाहुन एकाधिकार जमाएर बसेका छन्।देश्मा बहुसन्ख्यक रुपमा मङोल समुदाय रहेको र विस्व मानचित्रमा नेपालका मङोल समुदाय मात्र हो जो जिउन को नीम्ति अर्काको देशमा निम्न स्टरको श्रम गरेर बाची रहेका छन् ,अरुको लागी त्याग बली दान दिन रत्तीभर सन्कोच मान्दैन र संसारमा अरुले बहादुर भन्दिये मक्ख पर्दै ज्यान फाल्न अघि सर्छन ,ती आदिवासी मङोल समुदायको लाहुरे श्रम ले देश्को अर्थ तन्त्र धानिरहेको भएपनि शोशक बर्ग उक्त कुरा भन्न हिच्किचाइ रहेको बताउनु भयो ,अन्य मुलुकका मङोल समुदाय विश्व हाक्ने छमता राखछन ,सङैको छिमेकी मङोल  मुलुक चाइनाले युरोपियन युनियनलाई नै उकास्ने हैसियत राक्छ भने त्यहि छेउको मङोल समुदाय नेपाली आफ्नै देशमा दोश्रो दर्जाको नागरिक भएर बसेको छ भने बिस्वो सामु भिकारी सरह भऔतारी रहेको तितो  यथार्थ रहेको प्रस्त्याउनु भयो . त्यस्तै नारायण किशोर पुनले आदिबासी हरुको भिर पाखा छल्कपत तरिकाले खोसी आदिबासी लाई पछाडि धकेलिदियेको आरोप लगाउदै हामीमा राजनैतीक जागरन आउनु जरुरी रहेको र हामि छल्कपतको रणनितीले  होईन सिधै राजनैतीक अधिकार जमाउन अघि बढ्नु पर्ने  र त्यसको नीम्ति बिदेश्बात पनि सहयोगको आवस्यक्ता प्रति औल्याउनु भयो। उक्त कार्य्क्रममा युरोप च्यप्तरका प्रमुख थर्क रानाले अज्ञयान्ता ,दरिद्र मान्सिक्तामा जगदियेका आदिबासी हरु भारी बोक्ने ,हलो जोत्ने बानीले गर्दा अगाडि बद्न नसकेको जनाउनु भ्यो भने आफ्नो पार्टी ले आदि बासी ,जनजाती ,दलित ,मधेसी ,उड्पिडित बर्गको ,समुदाय ,धरमको पक्षमा ओकालत गर्दै आइरहेको र दोहोरो नागरिक्ताको नीम्ति  आफ्नो पार्टीको तर्फबाट पहल गर्ने बताउनु भयो ।

त्यस्तै हिमालयन अर्गनाइजेसन्का अदक्ष्य भरत थापाले यो संस्था सबै जात जाति ,धर्म ,भाशा सबैको भएको बताउदै सबैलाई स्वागत रहेको जनाउनु भयो ,त्यस्तै लामो समय सम्म राष्ट्रिय जनमुक्ती पार्टिमा आबध पुरन धोज गुरुङले रज्यसत्तमा हाली मुहाली जात बर्ग समुदायले अन्य लाई पछाडि पारिरहेको ,आदिबासी जनजाति लाई खेलौना सम्झिदै आइरहेको जनाउनु भयो , यस्बात मुक्ति पाउन जनमुक्ती मात्र एउटा आशा को केन्द्र रहेको जनाउदै सबैले साथ् दिन अनुरोध् गर्नु भयो ,त्यस्त बसन्त थापाले राष्ट्रिय जनमुक्ती पार्टी मात्र यस्तो पार्टी हो जुन आदि बासी जनजाति ,दलित ,उद्पिडित वर्ग समुदायको लागि आज भन्दा २० बर्ष अगाडि नै देश्लाई निकाश दिने संघीय अबधाराणाको बिकाश गरेको जनाउनु भयो। त्यस्तै टन्क थापाले बिबिध पार्टिमा अन्धा धुन्द डुल्दै हिड्दा एम एस थापा जस्ता बिद्ध्वान हरुको प्रभाव परि आदिवासी जनजातिको नीम्ति राष्ट्रिय जनमुक्ती निर्विकल्प सर्त रहेको बताउनु भयो,हुम थापा मगरले आदि बासी जनजातिलाई हरेक क्रान्ति मा हरियार बानाइयको र स्वार्थ पुर्ती गरि अधिकार बिहिन अवस्थामा पुराइएको जनाउनु भयो अहिले अधिकारको आवाज उथाउदा छेत्री बाहुन हरु हतियार सहित आदिबासी जनजाति बिरुध्ह सडकमा उत्त्रेकोले द्वन्द रोक्न सबैलाई सचेत रहन आग्रह गर्नु भयो । त्य्स्तै धेरै समय ,बिबिध पार्टिमा रहेर काम गर्दा आदिबासी जनजातिको उत्थान पर्ति कसैले आवाज नउठाएको  र बिशेष गरि आदिबासी जनजातिलाई अन्य पार्टी हरुले भरिया बनाउने बाहेक केही नगरेकोले आजित भई आजै देखि राष्ट्रिय जनमुक्ती पार्टी सँग आबध भएको घोषणा भक्त रोकाले गर्नु भयो, राट्रिय जनमुक्तीले  मात्र नेपालको वास्तबिक अनुहार फेर्ने ठहर उहाँको  थियो ,उहा संगै मिलन ,मित्र थापा ,कुल ब।थापा लगायत बिबिध पार्टी त्यागी राष्ट्रिय जनमुक्ती मा प्रबेश ग्रेको घोषणा गर्नु भयो।

केहर सिंह रानाले देशमा परिवर्तनको खाचो रहेको र पार्टीको  समानुपातिक नितिको अबधाराना ,सघिय निति प्रतिस्पर्धाको निति रहेको भए पनि अरु बिभिन्न पार्टी ले साम दाम र दन्द भेट को निति लियी साम्प्रादायिक बिल्ला भिराइ दियेको आरोप लगाउनु भयो ।  त्य्स्तै भिम राना ,पदम बहादुर थापा , हिमाली राना ,धन बहादुर थापा ,बिशन थापा आदिले आ-आफ्नो मन्त्व्य राख्नु भयो । उक्त कार्यक्रममा नेपालमा बैकल्पिक मिडियाको तद्कारो आव्स्यक्ता रहेको प्रति औल्याउदै राज्यसत्ता साप्ताहिकको अन्लाइन सन्स्करणले आदिवासी ,जनजाती ,दलित ,मधेसी ,उड्पिडित बर्ग ,समुदाय ,धर्म आदिको  आवाज उठाउदै आइरहेकोमा सबैले सर्हाना गर्दै सहयोगको आश्वाशन दिनु भयो  भने भर्कर प्रकाशन्मा आइरहेको सँघिय प्रकाशन प्रा ली द्वरा प्रकाशित संघीय एक्स्प्रेस्सको  उत्तोरुत्तर प्रगतिको कामना गरिएको थियो , राज्यसत्ता ड्ट कमको नयाँ योजना अन्तर्गत ल्याइयको गार्हक योजनाको सर्हाना गर्दै भरत थापा ,थर्क राना ,भिम राना ,टन्क थापा लगायतले सदय्स्ता लिनु भयो ,उहाहरुलाई राज्यसत्ता ड्ट कमका प्रबन्धक हुम थापा ज्युले सदस्यता प्रदान गर्नु भयो ।   उक्त कार्यक्रम्को प्रायोजन मित्र राना र परिवारले गर्नु भयो थियो ।

चजिन्द्र राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %