स्व.नेता गोरेबहादुर खपाङ्गीको आठौँ स्मृति दिवसकाे -प्रेसविज्ञप्ति

मितिः २०८१ भदौ ७ गते

प्रेसविज्ञप्ति

विषयः प्रणेता गोरेबहादुर खपाङ्गीको आठौँ स्मृति दिवसबारे ।

स्वर्गीय नेता गोरेबहादुर खपाङ्गीको आठौँ स्मृति दिवस यही २०८१ भदौ ११ गते पर्न गएकाले नेता खपाङ्गीसँग आबद्ध स्वदेश तथा विदेशमा रहेका राजनीतिक दल, नेपाल मगर सङ्घ, नेपाल मगर बौद्ध सेवा समाजका साथै सामाजिक सङ्घसंस्थाहरूलाई माथि उल्लेखित तिथिमा नेता खपाङ्गीको स्मृति दिवस मनाउने गरी सभा-सम्मेलन गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछु ।

……………..

(अध्यक्ष)

हुमबहादुर थापामगर

गोरेबहादुर खपाङ्गी फाउण्डेशन

काठमाडौँ ,नेपाल ।