‘लन्डन वनेन, झिगु सः हलिमय् थ्वयेकेन’

Read Time:1 Minute, 10 Second

विश्व नेवाः सम्मेलन कात्तिक १२ देखि १४ गते बेलायतको लन्डनमा हुने भएको छ । वल्र्ड नेवाः अर्गनाइजेसन र पासा पुचः गुथि युकेको संयुक्त आयोजनामा सम्मेलनमा नेपालबाट प्रा. माणिकलाल श्रेष्ठ, प्रा. प्रेमशान्ति तुलाधर, गणेशराम लाछि लगायत सहभागी हुने भएका छन् ।

सम्मेलनको उद्घाटन संस्कृतिविद् सत्यमोहन जोशीले गर्ने गर्ने छन् । नेवार जाति, नेपालभाषा, नेवार परम्परा, संरक्षण र संवद्र्धनका लागि तथा नेपालभित्र विभिन्न जाति भाषा धर्म संस्कृतिलगायतका क्षेत्रमा समान अधिकारका लागि संघर्षरत कम्तिमा १५ देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनको मुख्य नारा ‘लन्डन वनेन, झिगु सः हलिमय् थ्वयेकेन’ (लन्डन जाऔँ, विश्वमा हाम्रो आवाज बुलन्द गरौं) भन्ने रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %