विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ सार्वजनिक

Read Time:1 Minute, 6 Second

लक्षमण तामाङ

काठमाडौं । विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो बिहिबार सारथी मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

अमरदीप बीसीको शब्द रचना र संगीत रहेको सो गीतलाई मदन केसीले एरेन्ज गरेका हुन्। लोक ब्याटल्समा आधारित भिडियोमा गोविन्द थापा,स्मिता पल्लि मगर र अर्जुन पौडेलले अभिनय गरेका छन् भने कोरियोग्राफरको भूमिका अन्जना बस्नेतले गरेकी छिन्।

यस्तै भिडियोको निर्देशन राज मगरले गरेका छन्। भिडियोलाई सुमन थापाले खिचेका हुन् भने सम्पादन र कलरिङ पनि उनी स्वयंले गरेका हुन्।

Video Link:

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %