नेपालका विद्यार्थी भर्जिनिया टप

अमेरिकामा अध्ययनरत १४ वर्षीय नेपाली विद्यार्थीले आफ्नो असाधारण प्रतिभा देखाएका छन् । काठमाडौं ओमबहालका अपूर्व श्रेष्ठले भर्जिनिया राज्यमा निम्नमाध्यमिक तह टप गरेका हुन । उनी इगल भ्यू स्कूलका विद्यार्थी हुन ।  

टप गरेका श्रेष्ठले ‘प्रेसिडेन्ट एडुकेसन अवार्ड’ जितेका छन् । अवार्डमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %