सिड्नीमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागिताका लागि जनजातिलाई आव्हान

Read Time:1 Minute, 0 Second

नेपाली आदिवासी जनजाति मन्च अष्ट्रेलियाले आदिवासी जनजाति नेतृत्वहरुलाई समेटेर अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलन २६ डिसेम्बरमा सिड्नीस्थित मेरिकभिले टाउन हलमा संचालन हुने मन्चका अध्यक्ष गणेश तामाङ्गले जानकारी दिएका छन् । सहभागिहरुलाई ३१ अक्टोबर अगावै कार्यक्रममा आउने र नआउने विषयमा आयोजकलाई जानकारी दिन तामाङ्गले आग्रह गरेका छन् ।

सम्मेलनमा सहभागि हुनेहरुका लागि औपचारिक निमन्त्रण पठाइने पनि उनले जानकारी दिए । सहभागीहरुका लागि खाना बस्न र स्थानीय यातायात आयोजकले उपलब्ध गराउने भएको छ ।  कार्यक्रमबारे थप जानकारीका लागि अध्यक्ष तामाङ्गको इमेल ganeshtamang@hotmail.com

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %