पिङको लिङ्गा ढलेर सेते चेपाङ मारिए

मकवानपुर, २ कात्तिक
 दसैँका बेला पिङ हाल्नेक्रममा लिङ्गा ढलेर मकवानपुरमा सेते चेपाङ को मृत्यु भएको छ । हाँडीखोला–७ का  चेपाङको पिङको लिङ्गा ढल्दा किचेर मृत्यु भएको स्थानीय बासिन्दाले बताए ।

सालको लिङ्गा गाडेर उठाउने बेला एक्कासी ढलेर च्याँपेपछि चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।पिङ हाल्नेक्रममा चेपाङको मृत्यु भएपछि हाँडीखोला र आसपासका क्षेत्रमा यसवर्ष लिङ्गे पिङ नहालिएको स्थानीय बासिन्दाले बताएका छन् ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %