मगरसंघ हङकङले हङकङ सरकारले वितरण गर्न थालेको प्रतिब्यक्ति ६ हजार डलर कसरी पाउन सकिन्छ भन्ने बारेमा एउटा जानकारी सभा गर्न गैरहेकोछ ।
हङकङ स्थायी आइडीधारकहरुलाई वितरण गर्न थालिएको यो कार्यक्रमबाट नेपाली ससमूदाय पनि प्रत्यक्ष लाभान्वित हुनेछन् । फारम कसरी भर्ने देखि लिएर कसरी त्यो रकम प्राप्त गर्न सकिन्छ भन्ने बारे यो कार्यक्रम आयोजन गरिएको संघका अध्यक्ष एमवी थापा बताउछन् ।
६ हजार पाउने तरिका सिकाउन मगरसंघको जानकारी सभा
Read Time:40 Second