उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता, दर्ताक्रम निर्धारण र चिन्ह वितरण प्रेस विज्ञप्ति

Read Time:5 Minute, 18 Second

मिति : २०८०।१२।५
राज्यसत्ता,
काठमाणडाै , उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता, दर्ताक्रम निर्धारण र चिन्ह वितरण सम्बन्धमा
संवत् २०८१ साल वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा राजनीतिक दलको रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १५ मा भएको कानूनी व्यवस्था बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा देहाय बमोजिमका २० (बीस) वटा र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा देहाय बमोजिमका १९ (उन्नाइस) वटा राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम (१) को अनुसूची–१२ बमोजिम निर्वाचन प्रयोजनको लागि आयोगको मिति २०८०।१२।४ को निर्णय बमोजिम दर्ता गरिएको छ । यसरी दर्ता भएका राजनीतिक दलहरुलाई आयोगबाट निर्वाचन चिन्ह प्रदान गरी निर्वाचन चिन्हको क्रम निर्धारण समेत गरिएको छ ।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु ः

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु

क्र.सं.राजनीतिक दलको  नाम
मंगोल नेशनल अर्गनाइजेशन
नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)
नेपाल मजदुर किसान पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
जनमत पार्टी
नेपाली काँग्रेस
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१०नेपाली जनता दल
११राष्ट्रिय स्वतन्त्र पार्टी
१२नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१३राष्ट्रिय प्रजातन्त्र पार्टी
१४जनता समाजवादी पार्टी, नेपाल
१५बहुजन शक्ति पार्टी
१६आम जनता पार्टी
१७नेशनल रिपब्लिक नेपाल
१८नेपाल समाजवादी पार्टी
१९राष्ट्रिय मातृभूमि पार्टी
२०राष्ट्रिय मुक्ति आन्दोलन नेपाल


प्रदेश सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु

क्र.सं.राजनीतिक दलको  नाम
मंगोल नेशनल अर्गनाइजेशन
नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)
नेपाल मजदुर किसान पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
जनमत पार्टी
नेपाली काँग्रेस
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१०नेपाली जनता दल
११नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१२राष्ट्रिय प्रजातन्त्र पार्टी
१३जनता समाजवादी पार्टी, नेपाल
१४बहुजन शक्ति पार्टी
१५आम जनता पार्टी
१६नेशनल रिपब्लिक नेपाल
१७नेपाल समाजवादी पार्टी
१८राष्ट्रिय मातृभूमि पार्टी
१९राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

                                                                          (शालिग्राम शर्मा पौडेल)

                                                                          सहसचिव एवम् प्रवक्ता

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %