-पूर्ण बहादुर राना “मेल्क्हाट माम्हिन्चाे”
नेपालमा हाल
जित्छन् दाहाल
अरू बेहाल
भईन्जेल दाहाल
नकाढ र्याल
हिंड भन्दै दाहाल
मिलाई ताल
नपछ्याए दाहाल
हुन्छ काल
नगर दाहाल
सँग ख्याल
हरेक पल
सक्षम छन् दाहाल
हाल्न फाल
विछ्याउन जाल
बुझ्दैनन् कसैले
दाहालको चाल
भनेकाे माने
दाहालकाे चाल
हुन्छ तिमी मालामाल ।
राष्ट्रिय सभाकाे अध्यक्ष पदमा नारायण दाहाल विजयी । बधाई !
