व्यास नगर समितिकाे अध्यक्षमा पु:न तिलाराम आले निर्वाचित।

Read Time:1 Minute, 52 Second

पूर्ण बहादुर राना

दमाैलि, तनहुँ ।

फागुन २६, २०८० – राष्ट्रिय जनमुक्ति पार्टी व्यास नगर समिति तनहुँको छैटौं अधिवेशन केन्द्रीय उपाध्यक्ष एवं तमुवान-मगरात(गण्डकी) प्रदेश समितिका अध्यक्ष मन्धरि आलेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । छैटौं अधिवेशनले पु:न तिलाराम आलेलाई अध्यक्षमा चयन गरेकाे छ ।

अधिवेशनले आलेकाे अध्यक्षतामा १७ सदस्यीय नगर समिति निर्वाचित गरेकाे छ । साे अधिवेशनमा विशिष्ट अतिथि संघीय महासभा सदस्य एव पिचएचडि शाेधार्थि टि. बि. पुनकाे उपस्थित रहेकाे थियाे । अन्य अतिथिमा तनहुँ जिल्ला अध्यक्ष भुवनसिं थापा, पूर्व व्यास नगर समितिका अध्यक्ष क्याप्टेन शेर बहादुर ढेंगाकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम संचालन सचिब बिष्णु माया थापाले गरेका थिए ।
१. अध्यक्ष- तिलाराम आले
२. उपाध्यक्ष- बिष्णु माया थापा
३. सचिब- गंगा आले
४. सह सचिब- फुलमाया आले
५. कोषाध्यक्ष- खुमन सिङ थापा
६. सदस्य- धनमाया थापा
७. सदस्य- दानु थापा
८. सदस्य- खिन माया थापा
९. सदस्य- भिम ब.राना
१०. सदस्य- ताल ब.थापा
११. सदस्य- टोल ब.आले
१२. सदस्य/- पदम ब.थापा
१३. सदस्य- हिरालाल पाटा
१४.सदस्य- चन्द्र ब.थापा
१५.सदस्य- नन्द ब.थापा
१६. सदस्य- झमन सिङ आले
१७. सदस्य- धन ब.थापा

4 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %