पुन मगरको मलेसियामा मृत्यु

रोजगारीका लागि मलेसिया गएका रुकुम मुरुगाविस वडा नं ६ बारधार्नीका २४ वर्षीय प्रेमबहादुर पुन मगरको मृत्यु भएको उनका साथी रोशन खड्काले जानकारी दिएका छन् । खड्काका अनुसार भदो ४ गते  साँझ खाना खाएर सुतेका पुन मगर भदो ५ गते बिहान मृत अवस्थामा भेटिएको छ ।

पुन मगर एक वर्षदेखि मलेसियामा सुरक्षागार्डका जागिरे थिए । शव बुझ्न उनका आफन्त काठमाडौँ हिँडिसकेको पारिवारिक स्रोतले जानकारी दिएको छ । दुई छोरी र एक छोरा बुवा पुन मगरको मृत्यु प्राकृतिक हो कि आपराधिक भनेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %