
माघ ६, २०८०
पूर्ण बहादुर राना
पाेखरा कास्की
राष्ट्रिय जनमुक्ति पार्टीकाे ३३अाैं पार्टी स्थापना दिवस तथा तमुवान-मगरात(गण्डकी) प्रदेश समितिकाे देश्राे अधिवेशन पाेखरा कास्कीमा सम्पन्न भएको छ । अधिवेशनले मन्धरी आलेलाई पुन: अध्यक्षमा चयन गरेकाे छ । पार्टीका संस्थापक अध्यक्ष एम. एस. थापाले उद्घाटन गरेकाे ३३अाैं पार्टी स्थपना दिवस तथा दाेश्राे अधिवेशनले अधिवेशनले आलेकाे नेतृत्वमा १२ सदस्यीय समिति चयन गरेकाे छ ।

१) अध्यक्ष: मन्धरी आले
२) उपाध्यक्ष: तिल बहादुर थापा
३) उपाध्यक्ष: मिना थापा
४) सचिव: पूर्ण बहादुर राना
५) उपसचिव: ईश्वर राना
६) संगठन सचिव: टक बहादुर विरकट्टा
७) काेषाध्यक्ष: चेत बहादुर सारू
८) सदस्य: धन माया राना
९) ,, : ओम श्रीस
१०) ,, : धन बहादुर पाटा
११) ,, : शरद आले
१२) ,, : दुर्ग बहादुर राना

