जनजाती महासंघ टोकाई जापानद्वारा भूकम्प तथा सुनामी पिडितलाई सहयोग

१५ अगष्ट २०११ का दिन नेपाल आदिबासी जनजाती महासंघ टोकाई जापान द्वारा पुर्बी जापानमा गएको भूकम्प तथा सुनामी पिडित हरुको लागि  मिया केन, चु सिटीको स्याकसो मा रहेको रेडक्रस कार्यालयमा संघका अध्यक्ष जिग्मे शेर्पा द्वारा  सहयोग प्रदान भएको छ ।


महासंघ मातहतका संघ  संस्थाहरु मगर संघ टोकाई जापान,  नेपाल तामांग मैत्री संघ जापान, शेर्पा संघ जापान र थकाली सेवा समिति टोकाई जापान को पहलमा सहयोग संकलन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %