साईबर ब्यूरोको प्रेश विज्ञप्ति।

Read Time:1 Minute, 20 Second

साईबर कानुन बर्जित सामाग्री प्रकाशन र प्रदर्शन नगर्न नगराउन सामाजिक सञ्जाल प्रयाेग कर्तालाई साईबर ब्यूराेले अपिल गरेको छ ।

पूर्ण बहादुर राना
असाेज १७, २०८०

नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले विभिन्न सामाजिक सञ्जाल प्रयाेग कर्तालाई जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्याउने र राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच आउने तथ्यहिन विषयवस्तु एवं व्यक्तिको प्रतिष्ठा, आत्मसम्मानमा ठेस पुर्याउने र जातीय भेदभाव, छुवाछूत, श्रमप्रति अबहेलनाका साथै शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन गर्न वा नगराउन अनुराेध गरेकाे छ । साथै प्रचलित कानुनले बर्जित सामाग्री प्रकाशन वा प्रदर्शन गरेकाे पाईएमा सजाए भई जाने व्यहाेरा प्रेश विज्ञप्ति मार्फत जानकारी गराईएकाे छ ।

2 0
Happy
Happy
50 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %