नाग अरहन्त बुद्ध बिहारकाे तदर्थ समिति गठन

जेष्ठ ०५, २०८०

सुर्यपाखा, धापासि, काठमाडौं

आनन्द बिहारका भिक्षु महानाम स्थविरज्युकाे प्रमुख उपस्थितिमा सम्पन्न बैठकले गणेश बहादुर थापा मगरकाे अध्यक्षतामा नाै सदस्यीय नाग अरहन्त बुद्ध बिहार समिति गठन भरेको छ । बिहारकाे स्थायी ठेगाना काठमाडौं महानगरपालिका वडा नं. ३ सुर्यपाखा धापासि रहेकाे छ । नाग अरहन्त बुद्ध बिहारकाे बिहार प्रमुख तथा पदाधिकारी र सदस्यहरूकाे नामावली देहायमा उल्लेख्य गरिएको छ ।

(क) बिहार प्रमुख: भिक्षु महानाम स्थविर

(ख) पदाधिकारी तथा सदस्यहरू;

१. अध्यक्ष : गणेश बहादुर थापा मगर
२. प्रथम उपाध्यक्ष: राम बहादुर मगर
३. द्धित्तीय उपाध्यक्ष: कुमारि आले
४. महासचिव: पूर्ण बहादुर राना
५. सचिव: बिन्दु कुमारि थापा
६. पुर्ण माया पुलामि मगर
७. तेज बहादुर राना
८. कृष्ण राना मगर
९. हाेम बहादुर आले

(ग) संरक्षक
भिम बहादुर गुरमछान मगर