सर्वोच्चद्वारा रेशम चौधरीकाे जन्मकैद सजाय सदर

Read Time:1 Minute, 11 Second

जेष्ठ २, २०८०
राज्यसत्ता संवाददाता
रेशमलाल चाैधरिलाई कैलालीको टिकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय ताेकिएकाे थियाे । सर्वाेच्च अदालतबाट पनि रेशमलाल चौधरीको जन्मकैद सजाय सदर गरिदिएकाे छ ।

रेशमलाला चाैधरिले सर्वोच्चको यो आदेशसँगै जन्मकैद सजाए पाएका छन् । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर गरेको हो ।
सो घटनाको मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । ५ वर्ष कैद सजाए पाएका लक्ष्मण थारुले जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %