लिम्बुवानी जनताले यसरी लेखेटे पूर्व प्रम खड्ग प्रसाद ओलीलाई ।

लिम्बुवानमा घन्कियो केपी चोर, देश छोड् नारा ।

प्रदेश एक “कोसी “नामाङ्कन सँगै पहिचानको आन्दोलन चर्किएको छ ।कट्टर पहिचान बिरोधी खड्क ओली र सुवास नेम्वाङ बिरुद्ध तेह्रथुममा के पीर चोर देश छोड्, बंस गद्दार सुवास नेम्वाङ होसियार!को नारा घन्काउदै त्यहाका जनताले लखेटेका छन ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %