23 अप्रिल 2023 ,राज्यसत्ता संवाददाता ,अल्दर्श्ट,यु के

बेलायतमा रहेका नेपाली गोर्खा समुदायको हक अधिकारका निमित्त्त खोलिएका विभिन्न संघ संस्था तथा अन्य जातिय, छेत्रीय संघ संस्थाहरुका अगुवा प्रितीनिधीहरुको उपस्थितीमा उक्त भेला सम्पन्न भएको छ । भेलामा उपस्थित प्रतिनिधिहरुले नेपाली गोर्खाली समुदायको वंशजको नागरिक अधिकार कायमै रहनु पर्नेमा सामुहिक एक्यबद्दता जनाएका थिए।
नेपाली नागरिकलाई गोर्खालाली बनाई वंशजको नागरिकताबाट बन्चित गराउन नहुने उपस्थित प्र्तिनिधी तथा बुद्धिजीवीहरुको माग रहेको थियो ।








