प्रतिनिधि सभा सदस्य उपनिर्वाचन क्षेत्र नं. १ तनहुँमा पूर्ण बहादुर राना मगर ।

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन क्षेत्र नं. १ तनहुँ दमाैलि अनसन चाैतारिमा चुनावी काेणसभा सम्पन्न भएको छ ।

२०८० वैशाख ७ गते उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यही वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेद्वार पूर्ण राना मगर ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %