होंचा खगेन्द्रलाई मासिक ५ हजार सहयोग

   

    पोखरा, २९ असोज
 विश्वको सबैभन्दा होचो व्यक्तिको प्रमाणपत्र पाएका खगेन्द्र थापामगरलाई टप टी नामक निजी कम्पनीले मासिक खर्च प्रदान गर्ने भएको छ । उक्त कम्पनीले खगेन्द्रलाई मासिकरूपमा पाँच हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।
हाल ‘जुनियर किन्डर गार्डेन’ मा अध्ययनरत उनलाई यहाँस्थित सरस्वती उच्च माध्यमिक विद्यालयले पूर्ण छात्रवृत्ति प्रदान गरेको विद्यालयका संस्थापक प्राचार्य दुर्गाबहादुर थापाले बताए ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %