मगर सेवा समिति टोकाई १३औ साधारण भेलाको तयारीमा

Read Time:1 Minute, 7 Second

१५ जुलाई २०११
मगर सेवा समिति टोकाई जापानले १४ अगष्ट २०११मा आइचिकेन स्थित टोयोटा सिटीमा आफ्नो १३औ साधारण भेलाको तयारी गरिरहेको छ ्र   उक्त साधारण भेलामा टोकाई क्षेत्र ९सिजुओककेन्, आइचिकेन, मिएकेन र गिफुकेन० वासी सम्पूर्ण मगर दाजुभाई तथा दिदीबहिनी हरुलाई उपस्थितिको लागि टेलिफोन, फ्याक्स, इमेल तथा विभिन्न माध्यम द्वारा सूचना गरिरहेको जानकारी भएको छ ।
साधारण भेलामाको प्रमुख अतिथिमा नेपाल आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष के।बि। मगरलाई र  टोकाई क्षेत्रमा संगठित विभिन्न एकल जातीय संघ संस्थाका अध्यक्ष हरुलाई अतिथिको आसनग्रहण गर्न पत्राचार गरिएको सेवासमितिले राज्यसत्तालाई बतायो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %