बिजय हितान ः पर्यावरण विज्ञ र साहित्यकार

Read Time:8 Minute, 42 Second

 ले. त्रिलोक सिंह थापा मगर

मानिस जन्मिने बेला केवल सानो अबोध बालक हुन्छ । जसमा
मानिस बन्ने क्षमता एवं योग्यता हुन्छ । जन्म पश्चात् मानिस अन्य
मानव जीवसंग सम्पर्क, सम्बन्ध तथा संसर्गमा आउ‘छ । उसको
व्यक्तित्व र व्यक्तित्वको विकासमा वरीपरीका
सामाजिक, सांस्कृतिक, भौगोलिक एवं प्राकृतिक वातावरण,
पर्यावरणको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पर्दछ । तद्अनुसार वा
फलस्व?प मानिसको व्यक्तित्वको विकास हु‘दै जान्छ । उसको भित्र
अन्तरनिहित प्रतिभा पनि विकसित हुंदै जान्छ ।
मानिसको व्यक्तित्व विकासमा उसको आप्mनो इच्छा शक्ति
९ध्ष्िि उयधभच० आचरण सत्प्रयास, मानसिक संघर्ष, कठोर मेहनत,
परिश्रम, निरन्तर अभ्यास, जीवनको उतार चढाव तथा आप्mनोलक्ष्य
प्राप्तिका लागि हठ प्रतिबद्धता, अपार निष्ठा, चिन्तन तथा अभि?चिले
महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । मानिसको आप्mनो व्यक्तित्व नै
उसको विचार, कल्पना, आचरण तथा कार्यशैली चरित्रको अभिन्न अंग
भएर जान्छ ।
उपरोक्त सैद्धान्तिक परिवेशमा पर्यावरण विज्ञ, र नेपाली
भाषामा साहित्यकार कवि, लेखक, रङ्गमञ्चीय लेखक तथा सामाजिक
अभियन्ता श्री बिजय हितानको व्यक्तित्व तथा उसको नेपाली भाषाका
साहित्यक क्षेत्रमा योगदान वारे अति संक्षिप्तमा चर्चा परिचर्चा गर्न
सकिन्छ ।
व्यवसायिक आधारमा बिजय हितान पर्यावरण बिषयमा
एउटा वैज्ञानिक हुन् । पृथ्वी भूमण्डलमा विद्यमान भौत्तिक, प्राणी
शास्त्रीय, प्राकृतिक तथा सामाजिक सांस्कृतिक पर्यावरणको गहिरो
अध्ययन मनन गर्दछन् । यी पर्यावरणीय तत्वह?ले मानिस र मानव
समुदाय माथि प्रत्यक्ष एवं परोक्ष ?पमा प्रभावित गर्दछन् । यसमा
सकारात्मक एवं नकारात्मक पक्षको विश्लेषण गर्दै समाज र
समुदायलाई चेतनशील एवं जागृत गर्ने गराउने अभिभारा एउटा
पर्यावरण विज्ञकोहुन्छ ।
साहित्यकार एवं पर्यावरण विज्ञ बिजय हितान आप्mनो उक्त
व्यावसायिक कार्य क्षेत्रको व्यस्तताबाट केही क्षण तथा केही समय
बचाएर नेपाली भाषामा साहित्यक गतिविधि र सिर्जनामा विगत एवं
दशक भन्दा पनि लामो अवधि देखि निरन्तर लागि पर्नु भएको छ ।
उहा‘को व्यक्तित्वको यो अनुपम विशिष्तता हो ।
प्रवासमा बसोबास गररे त्यहा‘को भौत्तिक सुख, सुविधाको
आनन्द लिनु भन्दा पनि कठोर परिश्रम गरेर कविता, लेख, नि….
रेडियो लघु नाटक निबन्ध र उपन्यास आदि कथा रचेर नेपाली
भाषाको साहित्यक विकास, संरक्षण तथा सम्बद्र्धनमा अतुलनीय
योगदान नियमित ?पले दिई राख्नु भएको छ । पु¥याई राख्नु भएको
छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा पहिलो पटक आप्mनो
जीवनको बलिदान गर्ने प्रथम शहिद कप्तान लखन थापा मगरको
जीवन यात्रामा आधारित लघु नाटक, लेख तथा न्यूज रिपोर्टरको
रचनाकार मात्र होइन समय समयमा तत्सम्बन्धी संस्थालाई आर्थिक
सहयोगमा अघि सर्नु हुन्छ ।
प्रख्यात सङ्गीतकार एवं ……. तथा बहुमुखी प्रतिभाका धनी
माष्टर मित्रसेन थापा मगरको जीवन वृतान्तमा चलन चलाउनु
हुन्छ । यसै सन्दर्भमा गहिरो खोज कार्य गर्दै माष्टर मित्रसेन थापाको
घरदैलो हिमाञ्चल प्रदेश यावत भाग्सु धर्मशाला तोतारानी गाउ‘सम्म

पुग्नु भयो । “माष्टर मित्रसेन स्मृति प्रतिष्ठान” काठमाण्डौबाट
प्रकाशन गरिएको पुस्तक “मित्रसेन र उनका सिर्जना” को प्रकाशन
उहा‘को आर्थिक सहयोगबाट भएको हो । सो पुस्तकले माष्टर मित्रसेन
थापा मगरलाई अझ बढी चर्चित बनाएको पाईन्छ ।
आदिवासी जनजातीका महान नेता स्वर्गीय गोले बहादुर
खपाङ्गीको राजनैतिक एवं सामाजिक योगदान सम्बन्धी बिषयमा
कतिपय लेख, रचना, न्यूज रिपोर्ट र लघु नाटक लेख्नुको साथै
सम्बन्धित संस्थाको संरक्षण एवं उत्थानका निमित्त हितानको आर्थिक
सहयोग र सहायता सामाजिक चर्चाको बिषय हुनु स्वाभाविकनै हो ।
सामाजिक अभियन्ता क्यअष्ब िmयतष्खबतयच को ?पमा “नेपाल मगर
संघ”, मगर महिला तथा मगर बिद्यार्थीको संघलाई केवल आर्थिक
सहयोग र सहायता मात्र होइन बौद्धिक ?पले निरन्तर सर सल्लाह,
परामर्श दिने कुरामा बिजय हितान सक्रिय रहेका छन्।
सम्भवत् सामाजिक अभियन्ता र समाज सेवाको उक्त गुण
एवं बिशेषता वंशानुगत हुन सक्छ । साहित्यकार हितानको पिताश्री
प्रख्यात समाजसेवी “नेपाल मगर संघ” का संस्थापक सचिव स्वर्गीय
जय बहादुर हितान पनि आप्mनो समयमा साहित्यकार तथा
सामाजिक अभियन्ता थिए । उनले रचना गरेका सारगर्भित
९एचयचबअबष्पिभ० लेख र कविता तत्कालिन निदाएको मगर समाजलाई
घच्घचाएको पाईन्छ ।
साहित्यकार बिजय हितान व्रिटिश गोर्खा रेजिमेन्टका अवकाश
प्राप्त पूर्व सैनिक हुन् । पर्यावरण बिषयमा उच्च अध्ययन गरेर
व्यावसायिक ?पमा पर्यावरण विज्ञ हुनु भयो । प्रवासमा बसेर पनि
निरन्तर लामो समय देखि नेपाली भाषामा साहित्य सिर्जना तथा
बिशेष गरि पर्यावरण एवं नियत्रा साहित्यको सेवामा निरन्तर र
नियमित ?पमा संलग्न तथा सक्रिय हुनुहुन्छ ।
माष्टर मित्रसेन थापा मगर तथा नेपाली भाषाका अन्य
साहित्यकारह?को जन्म जयन्ती समारोहका संयोजक एवं
समन्वयकर्ताको भूमिका पनि विगत वर्षह? देखि संचालन गर्दै
हुनुहुन्छ । बेलायतमा मगर संघका विभिन्न शाखा र उपशाखाका
नेतृत्वमा उहा‘ संलग्नताले पनि उहा‘को व्यक्तित्व एवं प्रतिभाको
झझल्को प्रतिबिम्ब गर्दछ ।
माष्टर मित्रसेन थापा मगरको जीवन एवं योगदानमा
आधारित हितानको उपन्यास प्रकाशित हु‘दैछ । हाललाई आदिवासी
जनजाति “मगर समुदाय”को उत्थान र विकासमा केन्द्रित रहेको
चित्रण एवं विचारधारालाई समेटेर रचना गरिएको प्रेरणादायक,
ज्ञानबर्धक, सूचना मूलक तथा हौस्याउने रचनाह?को संगालो
साहित्यकार बिजय हितानले पाठकह? समक्ष पस्कनु भाको छ । आशा
छ, यस संगालोले सम्बन्धित समाज र समुदायमा एउटा नया‘ तरंग,
चिन्तन एवं विचारधाराको श्रृजना गर्नेछ । अतः यस नया‘ चिन्तनको
सफलता र प्रभावकारिताको हार्दिक कामना व्यक्त गर्दछु ।
                    त्रिलोक सिंह थापा मगर
                         अध्यक्ष
            माष्टर मित्रसेन स्मृति प्रतिष्ठान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %