कस्तो र कसरी बन्दै छ काठमाण्डौंको भ्यूटावर ?
काठमाण्डौ, मंशिर १९
मगर इन्भेष्टमेन्ट समुह ( मिग हङकङ्ग ) का अध्यक्ष सुमन थापा मगरले दुई वर्ष भित्रै सम्पन्न हुने गरी काठमाण्डौंको भ्यू टावर निर्माण कार्य भैरहेको बताउनुभएको छ । नेपालकै एक उदाहरणीय र प्रमुख गन्तब्यको रुपमा काठमाण्डौं भ्यू टावर निर्माण हुने दाबी गर्दे अध्यक्ष थापाले यस्ता ठूला योजनाहरुमा सर्वसाधारण जनताले समेत लगानी गरेर फाईदा लिन सकुन भनेरै मिग नेपालले देशभर अभियान चलाएको बताउनुभयो । कस्तो र कसरी बन्दै छ काठमाण्डौंको भ्यू टावर ? पाल्पाको तानसेनमा भएको कार्यक्रममा जानकारी दिदै सुमन थापा मगर ।
हेर्नुस भिडियो ।
{youtube}https://youtu.be/TJOz49tj7ew{/youtube}