तेस्रो बातावरण साहित्य गोष्टि लन्डनमा हुने

Read Time:1 Minute, 59 Second

 बिजय हितान
Image may contain: text

आइतवार    ३ जुन २०१८ कादिन तेस्रोबातावरण साहित्यगोष्टी लन्डनमा हुनेभएकोछ । विश्व बातावरणदिवसलाई पारेरआयोजना गर्नलागिएको उक्त साहित्यगोष्टिका प्रमुकअतिथी बेलायतकालागि नेपालीराजदुत तथा बरिष्टसाहित्यकार दुर्गाबहादुर सुबेदीरहनुहुनेछ ।

त्यसैदिन इकोकबिताहरुको सँगालो स्वछन्द सुसेलिहरु पनि बिमोचन गरिने सम्योजक बिजय हितानले बताउनुभयो । उक्त सङ्रहभित्र बेलायतर नेपालमारहेका १०४ कबिहरुको पर्याबरणीय कबिताहरुरहेकाछन । गतदुईबर्ष लन्डनमा आयोजनागरिएका बातावरणगोष्टिमा बाचितकबिताहरु साथै२०१७ मा नेपालमा आयोजित अर्थआवरबातावरण कबिता प्रतियोगितामा सहभागि कबिताहरु समाबेशगरेर यो पुस्तक प्रकाशनगरिएकोछ ।

यसकार्यक्रमलाई बिगतमाझै बेलायतमा स्थापित बाह्र नेपाली साहित्यसङ्गठनहरुको सहयोगरहने सम्योजक बिजय हितानले बताउनुभयो । साहित्यमार्फत बिग्रंदोबातावरणलाइ जोगाउन जनचेतनादिनु यसकार्यक्रमको प्रमुखउद्देस्यहो । प्रतेकबर्ष बातावरणदिवसको एउटा नाराहुन्छ । यसबर्षकोनारा  सड्दैन सड्नेप्लास्टिक प्रदुसणसँग अब हामी लड्नेु भनी विश्वबातावरणदिवस आयोजक राष्ट्रभारतले घोषणागरेकोछ । यसबर्षको साहित्यगोष्टिमा भागलिन आउने स्रष्ठाहरुलाई सकेसम्म यसैनारामा आधारित आ-आफ्नो श्रृजना लिएर आइदिनहुन आयोजक हार्दिक आव्हान गर्दछ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %