नीता र मीनाको ‘भुरुरु पुतली तिरीरी मुरली’

Read Time:1 Minute, 11 Second

रुद्र श्रीसमगर
पोखरा, १९ माघ

चर्चित लोक तथा दोहोरी गायिकाद्वय नीता पुनमगर र मीना गर्बुजामगरले नयाँ गीत ‘भुरुरु पुतली, तिरीरी मुरली’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दिदीबहिनी इन्टरटेन्मेन्ट म्यूजिक प्रालिको प्रस्तुती रहेको सो लोक दोहोरी गीतको म्यूजिक भिडियोमा रामजी खाँण र आरुसी मगरले अभिनय गरेका छन् । नीता पुनमगरको लय र सीपी मगरको शब्द रहेको सो गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

साई भिजन प्रालिले दृश्य निर्माण गरेको हो भने छायाड्ढन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गरेका हुन् । म्यूजिक भिडियोमा रेशम दर्लामीले ड्रोन चलाएका हुन् ।

युट्युबमा हेर्नका लागि लिंक ः

{youtube}https://www.youtube.com/watch?v=oT6ijsoy89E{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %