गोरेबहादुर खपाङ्गी फाउण्डेशनको शाखा बिस्तार

Read Time:1 Minute, 57 Second
चन्द्र थापा मगर

महोत्तरी, कार्तीक २२ – गोरेबहादुर खपाङ्गी फाउण्डेशनको शाखा महोत्तरीमा मिति २०७४ कात्तिक ५ गतेका दिन बिस्तार भएको छ ।

गोरेबहादुर खपाङ्गी फाउण्डेशनका उपाध्यक्ष रुद्र गुर्मछानको प्रमुख आथित्यमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं १ स्थित सौगात टोलमा कार्यक्रम भएको हो । आयोजित भेलाले श्री गणेश बहादुर जर्घाको संयोजकत्वमा १३ सदस्यीय जिल्ला स्तरीय शाखा गठन गरेको छ ।

जिबी फाउण्डेशन महोत्तरी शाखाका पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ ।


१- संयोजक गणेश बहादुर जर्घा

२- सदस्य घनश्याम पुलामी

३- सदस्य गोपाल मृङचिङ

४- सदस्य उद्धव बहादुर बुर्जा

५- सदस्य फाल्गुण कुमार सुसलिङ

६- सदस्य भीम बहादुर देवकोटा

७- सदस्य गोपाल साशंकर

८- सदस्य होम बहादुर आले

९- सदस्य कबिरमान राना

१०- सदस्य तोक बहादुर एस्माली

११- सदस्य सन्त बहादुर आले

१२- सदस्य यस बहादुर बलम्पाकी र

१३- सदस्य हस्त बहादुर आले रहनु भएको छ ।

कार्यक्रममा महोत्तरी जिल्लाका भद्रभलाद्मी, अगुवा, समाजसेवी, बुद्धिजीवी महानुभावहरूको उपस्थिति रहेको थियो ।

शाखा बिस्तार गर्दा महिला तथा मधेसी समुदायको महानुभावहरुलाई पनि समितिमा समाविष्ट गरिने अधिकार भेलाले समितिलाईनै दिइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %