मगर बौद्ध समाजको ” कथिन उत्सब २०१७”

Read Time:1 Minute, 20 Second

मगर बौद्ध समाज यु केले ग्रिन फोर्ड लन्डनमा कथिन उत्सव समारोह मनाउने जानकारी प्राप्त भएको छ ।

बुद्ध सन्स्कार अनुसार भिक्षुहरु बर्षा यामको समयमा तीन महिना विहारमै बस्ने चलन रहेको छ । यही बर्षा बास सम्प्तिको दिन बिबिध धार्मिक कार्यक्रम प्रवचन गरी कथिन उत्सव समारोह मनाइन्छ ।

लुम्बिनी बुद्ध विहार ग्रिन्फोर्डमा बर्षावास गर्नु भएका भिक्षु ईन्द्रशकको प्रमुख आतित्थ्यमा अन्य भिक्षु धर्म गुरुहरुका साथ बिबिध कार्यक्रम गरी मनाइने भएको छ। यस् कार्यक्रम्मा उपस्थितिको लागि सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई निमन्त्रणा गरिएको छ।

कार्यक्रम: मिति:८ अक्टोबर २०१७,

समय: बिहान ०९:३० बजे देखि बेलुकी १७:३० बजे सम्म।

स्थान: British Legion Club, Greenford, UB6 9JS

प्राथि: मगर बौद्ध समाज यु के तथा लुम्बिनी बुद्ध बिहार ग्रीन्फोर्ड

भवतु सब्ब मंगलम ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %