नेपाल मगर बुद्ध सेवा समाज कृष्ण भन्ते र अर्जुन भन्ते संग अन्र्तर्किया कार्यक्रममा ।

Read Time:2 Minute, 0 Second

नेपाल मगर बुद्ध सेवा समाजले १६ साउन २०७४ का दिन धोबिघाट स्थित सिद्धार्थ कटेजमा भेटघाट तथा अन्र्तर्किया कार्यक्रम सम्पन्न गर्यो ।

कृष्ण भन्ते र अर्जुन भन्ते संग भेटघाटको साथमा अन्र्तर्किया गरेको हो । कृष्ण भन्ते  बिगत २६ बर्ष देखि थाईल्याण्डमा बौद्ध शिक्षा सकि बौद्ध विहार थाईल्याण्डमै बुद्ध दर्शन बारे कम्प्युटर ईन्जीनीयरको रुपमा कार्यरत हुनुहुन्छ । उहाको बाबा हिरा सिं थापामगर केहि महिना देखि नशा सम्बन्धी रोगका कारण बासबारी स्थित निउरो अस्पतालको आकस्मिक कक्षमा उपाचारर्थ गरि हाल ग्राण्डी हस्पिटलमा आई.सि .यू मै उपचारर्थ हुनुहुन्छ भने भन्ते बाबालाई भेट्न थाईल्याण्ड बाट आउनु भएको हो । हिरा सिं थापा मगर शब्दकोषको निर्माता , लेखक र मगर ईतिहासकार हुनुहुन्छ । कृष्ण भन्ते हिरा सिंका जेष्ठ पुत्र हुनुहुन्छ ।

 

अर्जुन भन्ते थाईल्याण्डमै दश बर्ष सम्म बौद्ध शिक्षा हासिल गरि हाल मुनि विहार भक्तपुरमा करिब ८० जना श्राणमेणहरुको भिक्षु गुरुको रुपमा कार्यरत हुनुहुन्छ ।
कृष्ण भन्ते बाबा लाई भेटि थाईल्याण्ड फर्किने क्रममा समाजले बिधाई तथा अन्र्तर्किया कार्यक्रम गरेको थियो ।

{youtube}https://youtu.be/BnNk5O5prkI{/youtube}

पुरा समचार पढ्न यो लिंक थिच्नुहोस:http://www.rajyasatta.com/buddha-idealogy/12389-2017-08-03-09-20-25

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %