पूर्व अध्यक्षका बुवा भिसी पुनको मृत्युमा समवेदना

मगर सेवा समति टोकाई जापानका भूतपूर्व सल्लाहकार अर्जुन पुन मगरका बाबा  भिक्टोरीया क्रस विजेता तुल बहादुर पुन मगरको निधन प्रति मगर सेवा समति टोकाई जापानले गहिरो दुख ब्यक्त गरेको छ ।
बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिसी विजेता पुनको ८९ बर्षको उमेरमा यहि बैसाख ७ गते आफ्नै जन्मस्थान म्याग्दी जिल्ला बेगखोला गाबिस ९ मा दिवंगत भएको थियो । मृतआत्मको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परीवार प्रति एक समारोहकाबिच हार्दिक समबेदना व्यक्त गरेको छ ।

एसवी राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %