मन विगार्ने रानी बोलको पञ्चेबाजाको गित बजारमा सार्वजनिक

समाचारपाटी
Image may contain: 5 people

कला पंगेनी र गोविन्द चापागाईको प्रस्तुतीमा मन विगार्ने रानी बोलको पञ्चेबाजाको गित बजारमा आएको छ । दाईको बिहेमा गएका भाई र साथिको बिहेमा गएकी लोकन्ती बीचम बसेको माया र परितीको कुरा गितमा प्रस्तुत गरिएको छ ।

गितमा कला पंगेनी र गोविन्द चापागाईको स्वर रहेको छ भने लय र शब्द दिपक तिवारीको हो । भिडियाको फिचरिङमा महेन्द्र गौतम र अञ्जली अधिकारीको रहेका छन् । यो गितको भिडियो ह्वाईट मिडिया प्रा.लि.ले बनाएको हो भने भिडियोमा प्रबिन थापाले निर्देशन गरेका छन् । भिडियोको छायांकन र सम्पादन भने शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %