८ वैसाख
रोजगारीको सिलसिलामा जापान रहेका म्याग्दी जिल्ला, लुलाङ्ग गा।बि।स। वडा नं। ३ निवासी दल बहादुर पुर्जा मगरलाई मगर सेवा समित टोकाई जापानले सिघ्र स्वास्थ्यलाभको कामना गर्दै ३ लाख १२ हजार १५० जापानी येन आर्थिक सहयोग गरेको छ ।
पेटमा हुने एक किसिमको विमारी अपन्डीसाईटिसको समस्याले पिडित पुर्जा मगरले आईचिकेन स्थीत टोयोटा सीटीको खोसे अस्पतालमा उपचारगराएका थिए । उपचारको क्रममा करीव ६ लाख ५० हजार येन भन्दा पनि बढि खर्च लागेकोले उनलाई राहत स्वरुप मगर सेवा समिति जापानले सहयोग संकलन गरेको हो ।
विरामी मगरलाई समितिका स्वास्थ्ये तथा उद्धार विभाग प्रमुख भिजेन्द्रमान पुन मगरको संयोजकत्वमा सहयोग संकलन गरीएको थियो । समितिका अध्यक्ष राजु राना मगर र सहयोग संकल संयोजक भिजेन्द्रमान पुन मगरले संयुक्त रुपमा २०११ अप्रेल १६ तारीखका दिन आईचिकेन स्थीत मोटोसीरो चोकमा एक समारोहबिच उक्त सहयोग रकम प्रदान गरेको थियो । सो अवसरमा विरामीको सिघ्र स्वास्थ्य लाभको कामना गरीएको थियो ।
सहयोग दाताहरुको विवरण निम्नअनुसार रहेको समितिले जानकारी गराएको छ ।
क्रस नाम थर रकम जापानी येन ठेगाना
०१ श्री भिजेन्द्रमान पुन मगर ५० हजार येन म्याग्दी
०२ श्री विजय पुन मगर २० हजार येन म्याग्दी
०३ श्री गीरी छन्त्याल १३ हजार १५० येन वाग्लुङ
०४ श्री श्याम राना मगर १० हजार येन स्याङजा
०५ श्री सुर्य कुमार पुन मगर १० हजार येन चितवन
०६ श्री के। बि। मगर १० हजार येन वाग्लुङ
०७ श्री शम्शेर रोका मगर १० हजार येन वाग्लुङ
०८ श्री जल बुढा मगर १० हजार येन वाग्लुङ
०९ श्री सोम पुन मगर १० हजार येन म्याग्दी
१० श्री पन्च पुन मगर १० हजार येन रुकुम
११ श्री चोक छन्त्याल १० हजार येन म्याग्दी
१२ श्री डम्मर सिङ पुन मगर ७ हजार येन म्याग्दी
१३ श्री राजु राना मगर ५ हजार येन सोलुखुम्बु
१४ श्री धन अर्गेजा मगर ५ हजार येन वाग्लुङ
१५ श्री अभिशर बुढा मगर ५ हजार येन रुकुम
१६ श्री वरदान बुढा मगर ५ हजार येन रुकुम
१७ श्री कमल फगामी मगर ५ हजार येन म्याग्दी
१८ श्री भिम पाईजा मगर ५ हजार येन म्याग्दी
१९ श्री श्रीप्रसाद पुन मगर ५ हजार येन म्याग्दी
२० श्री होम बुढा मगर ५ हजार येन वाग्लुङ
२१ श्री चित्र पुन मगर ५ हजार येन वाग्लुङ
२२ श्री टक प्रसाद पुन मगर ५ हजार येन म्याग्दी
२३ श्री रोशन बुढा मगर ५ हजार येन रुकुम
२४ श्री अभिषेश बुढा मगर ५ हजार येन रुकुम
२५ श्री बाबुराम राना मगर ५ हजार येन स्याङजा
२६ श्री दिलिप राना मगर ५ हजार येन सोलुखुम्बु
२७ श्री पासाङ शेर्पा ५ हजार येन भोजपुर
२८ श्री श्री सुर्य तामाङ ५ हजार येन कास्की
२९ श्री बिरेन्द्र शेरचन ५ हजार येन वाग्लुङ
३० श्री अमित तामाङ ५ हजार येन ढादिङ
३१ श्री बाबुकाजी मगर ५ हजार येन सोलुखुम्बु
३२ श्री छक सिङथानी मगर ५ हजार येन म्याग्दी
३३ श्रीमती झेनदेवी पुन मगर ५ हजार येन म्याग्दी
३४ श्री लिलकृष्ण पुन मगर ५ हजार येन म्याग्दी
३५ श्री यामप्रशाद सिङथानी मगर ५ हजार येन म्याग्दी
३६ श्री प बहादुर रामजाली मगर ५ हजार येन म्याग्दी
३७ श्री साईमान रोका मगर ३ हजार येन रोल्पा
३८ श्री श्यामलाल बुढा मगर ३ हजार येन रुकुम
३९ श्री धन कुमार बुढा मगर ३ हजार येन रुकुम
४० श्री राजन बुढा मगर ३ हजार येन रुकुम
४१ श्री भिम शेरचन ३ हजार येन वाग्लुङ
४२ श्री मन बहादुर रोका मगर ३ हजार येन म्याग्दी
४३ श्रीमती दुर्गा फगामी मगर २ हजार येन म्याग्दी
४४ श्री गेले शेर्पा २ हजार येन सङखुवासभा