रेडियो सफलता
थ्री स्टार मिडियाले फेरी अर्को उस्तै धमाकेदार तिज गीत छमछमी नाचौँला डिजिटल बजारमा ल्याएको छ । लक्ष्मण थापाको प्रस्तुतीमा बजार भित्रिएको गीतमा बिनोद घर्ती र बिन्दु मल्ल ठकुरीको आवाज रहेको छ । चर्चित सङ्कलक शिव हमालको लय सृजना रहेको गीतमा थमन मल्लको शब्द रहेको छ । रेशम दर्लामीको छायङ्कनमा तयार पारिएको गीतको निर्देशन समीर ठोक्करले गरेका छन् ।
तिजको संरक्षण गर्ने क्रममा यसपाली थ्री स्टार मिडियाले तिन ओटा फरक शैलीका गीत स्रोता तथा दर्शक माझ ल्याएको छ । अगाडिका दुई गीत बाउआमा भन्दा त ठुलो होइन धन र फेसबुकमा स्टाटस लेखी बुढिले गीतले अत्याधिक स्रोता तथा दर्शकको माया बटुलेका छन र यो गीतले पनि स्रोता तथा दर्शकको माया पाउनेमा निर्माण युनिट बिश्वस्त छ ।
{youtube}https://youtu.be/QWXp_lHxoFo{/youtube}