युकेमा हुदैछ बृहत सास्कृतिक कार्यक्रम

देव पचभैया

Image may contain: 7 people, people on stage

काठमाण्डौ, जेठ २ – मगर संघ युकेको आयोजनामा बृहत नेपाली सास्कृति कार्यक्रम हुने भएको छ ।

“नेपाली ओपन कन्सर्ट” भनिएको सो कार्यक्रममा बहुचर्चित नृत्यकार टेरिया मगरको बिशेष प्रस्तुति संगै विविध नेपाली सांस्कृति कार्यक्रम रहने मगर संघ युकेका अध्यक्ष नेम थापाले जानकारी दिनुभयो ।

फार्नवोरोमा आउने जुन २ (जेठ २०) मा कार्यक्रम हुनेछ । एभरेष्ट टाईम्स संगको बिशेष कुराकानीमा युके मगर संघका अध्यक्ष नेम थापाले कार्यक्रममा सहभागी भैदिनुहुन सबैसंग आग्रह गर्नुभएको छ ।

https://www.facebook.com/everesttimesuk/videos/1485728741497280/

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %