विदेशमा बस्ने नेपालीको बारेमा राज्यले ध्यान दिएन : नेता सुर्यबशी

Read Time:1 Minute, 7 Second

देब पचभैया
पाल्पा, चैत्र १३ – राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशव सुर्यबंशीले बिदेशमा पुगेका नेपालीका बारेमा राज्यले बेवास्ता गरेको बताउनुभएको छ । विभिन्न कारणले बिदेश पस्न बाध्य नेपालीका हक अधिकार र उनीहरुको समस्या समाधानका लागी सरकारले कुनै वास्ता नगरेपछि राष्ट्रिय जनमुक्ति पार्टीले अन्र्तराष्ट्रिय  जनमुक्ति सम्मेलनको आयोजना गरी यस बिषयमा गंभिर छलफल गरेको जानकारी दिनुभयो ।

 राज्यसत्ता डट,कम संगको कुराकानीमा जनमुक्ति पार्टीका महासचिब सुर्यबंशीले देश बिदेशमा रहेका पहिचानवादीहरु एक भएर अघि बढे मात्रै सबैको अधिकार सुनिश्चित हुने दावी गर्नुभयो ।
(हेरौ भिडियो अन्र्तवार्ता ) 

{youtube}https://youtu.be/yG3CDwPbu1g{/youtube}

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %