कतारमा लखन थापा मगरको १४०औं स्मृति दिवस मनाउँदै

Read Time:1 Minute, 53 Second

कृष्ण सारू मगर


Image may contain: 1 person

दोहा-कतार, फेब्रुअरी १२ –  नेपालका प्रथम सहिद लखन थापा मगरको १४०औं स्मृति दिवसलाई नेपाल प्रवासी आदिवासी जनजाति महासंघ तथा नेपाल मगर संघ शाखा कतारको संयुक्त आयोजनामा विगतको वर्षहरूमा झै बृहत् कार्यक्रमका साथ मनाउने भएको छ।

जातिवादी देशद्रोहीको आरोपमा तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणाले २ फाल्गुण १९३३का दिन निर्मम तरिकाले हत्या भएका उनै प्रथम सहिद क्या. लखन थापा मगरलाई डेढ सताब्दी अर्थात एक युगको अन्तराल पश्चात ढिलै भए पनि गएको ३ असोज २०७२ का दिन नेपाल सरकारले प्रथम शहिदको दर्जालाई पगरी गुठाइएको हो ।

उक्त घोषणाको निर्णयलाई सरहाना गर्दै महासंघ तथा मगर संघले संयुक्त आयोजनामा यहि आउँदो १७ फेव्रुवरी २०१६का दिन दोहा स्थित टपफर्म रेष्टुरेण्टको सभाहलमा १४०औं स्मृति दिवश  मनाउन लागिएको हो ।

सहिद स्मृति दिवश कार्यक्रमलार्इ भब्य सम्पन्न बनाउन महासंघ संग आवद्ध सम्पूर्ण विशुद्ध मातृ सस्थाका पदाधिकारी, संघिय परिषद सचिवालय सदस्यहरू, साथै मातृ सस्थामा आवद्ध समस्त सदस्य सबैमा गरिमामय उपस्थितिको लागी आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

मिति:- १७ फेव्रुवरी २०१७ सुक्रबार
स्थान: – टपफर्म रेष्टुरेण्टको सभाहल
समय:- बिहान १०:३० बजे

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %